विकासको विरोधले अशान्त ताप्लेजुङ

विराटनगर । यतिबेला ताप्लेजुङ अशान्त छ । कारण हो, पूर्वको प्रशिद्ध तीर्थस्थल पाथीभरामा माताको दर्शन गर्न धर्मावलम्बीलाई सहज रुपमा पुर्‍याउन बन्दै गरेको केबलकारको विरोध । पाथि भरिँदा बन्ने चुली जस्तो देखिने पहाडको शिखरमा बिराजमान छन्, पाथिभरा माता । यो जटिल भुगोलको टुप्पोमा पुग्न जोकोहीलाई सम्भव छैन । ठमठम हिँड्न सक्नेबाहेकका व्यक्ति त्यहाँसम्म पुग्न आँट गर्दैनन् … Continue reading विकासको विरोधले अशान्त ताप्लेजुङ