नेपाली चियामाथि फेरि भारतको वक्रदृष्टि: ४०% भन्सार शुल्कसहित अक्सन मार्केट व्यवस्था ल्याउने तयारी

काठमाडौं । भारतले नेपाली चियाको अनिवार्य रुपमा लिलामी सुरु गर्ने प्रक्रिया अघि बढाउन लागेको छ । भारतको चिया बोर्डले लिलामी अघि र पछिको प्रक्रियाका साथै नेपालबाट भारतमा निर्यात हुने चियाको प्रवेश विन्दुदेखि वितरणसम्मको विषयमा कडाइ गर्न नयाँ नीति ल्याउने गृहकार्य सुरु गरेको हो । बोर्डले चिया उद्योगी, बिक्रेता, उत्पादक, प्रशोधनकर्ता, निर्यातकर्ता लगायतसँग ‘लिलामी’ नीतिप्रति राय … Continue reading नेपाली चियामाथि फेरि भारतको वक्रदृष्टि: ४०% भन्सार शुल्कसहित अक्सन मार्केट व्यवस्था ल्याउने तयारी