आन्तरिक हवाई उडानको दुर्घटना रकम बढाउन अर्थ मन्त्रालय राजी, १ करोड क्षतिपूर्ति पाउन सहज
काठमाडौं । आन्तरिक हवाई उडानको दुर्घटना पश्चात पाउने क्षतिपूर्ति बढाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थको सहमतिपछि अब आन्तरिक हवाई उडानका वायुसेवा दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यले एक करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउन सहज हुने भएको छ । यो व्यवस्थाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार परेको ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको … Continue reading आन्तरिक हवाई उडानको दुर्घटना रकम बढाउन अर्थ मन्त्रालय राजी, १ करोड क्षतिपूर्ति पाउन सहज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed