यी ६ बैंकलाई राष्ट्र बैंकले किन गर्दैछ विशेष निगरानी ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘टू बिग टु फेल’ को जोखिमबाट अर्थतन्त्र र बैंकिङ प्रणालीलाई जोगाउन ठूला वाणिज्य बैंकलाई सुपरिवेक्षणमा विशेष रुपले हेर्न सुरु गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले केही वाणिज्य बैंकलाई ‘प्रणालीगत रुपमा महत्त्वपूर्ण बैंक’ (सिस्टमीकल्ली इम्पोर्टेन्ट बैंकको) को रुपमा हेर्दै स्थलगत र गैरस्थलगत सुपरिवेक्षणका क्रममा सोही अनुसार व्यवहार गर्न थालेको … Continue reading यी ६ बैंकलाई राष्ट्र बैंकले किन गर्दैछ विशेष निगरानी ?