पूर्वराजाका ज्वाईंले समाधान गर्न सकेनन् सुमेरुको समस्या, एमाले सांसदको सहकारी पनि समस्याग्रस्त
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाईंले दायित्व बहन गर्नेगरी लिएको सुमेरु बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । सहकारीको पूर्वअध्यक्ष भरत महर्जन परिवारसहित बेलायत भागेपछि समस्या बढ्दै गएको सहकारीमा पूर्वअध्यक्ष हेमराज दाहाल लगायतको समूहले व्यवस्थापन गर्न सकेको थिएन । सहकारीको रकम पुलचोकको सुमेरु सिटी अल्पताल, धापाखेलको सुमेरु सामुदायिक अस्पताल, सादोबाटको सुमेरु मार्ट … Continue reading पूर्वराजाका ज्वाईंले समाधान गर्न सकेनन् सुमेरुको समस्या, एमाले सांसदको सहकारी पनि समस्याग्रस्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed