अमेरिकाबाट धमाधम निकालिँदै आप्रवासी, कति नेपाली जोखिममा ?

एजेन्सी । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको सपथ लिएसँगै अमेरिकी प्रशासनले आप्रवासीहरुमाथि कडाइ गरेको छ । ट्रम्पको शपथग्रहण गरे लगत्तै अवैध आप्रवासीहरुमाथि धरपकड गरिएका समाचारहरु सार्वजनिक भएका छन् । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार मेक्सिकोले बिहीबार अमेरिकी सैन्य विमानलाई अवतरण गर्न अस्वीकार गरेको छ ।यससँगै ट्रम्प प्रशासनले आप्रवासीहरूलाई मेक्सिकोमा फिर्ता पठाउने योजना केही समयका लागि असफल भएको एनबीसी न्यूजमा … Continue reading अमेरिकाबाट धमाधम निकालिँदै आप्रवासी, कति नेपाली जोखिममा ?