सहुलियतपूर्ण कर्जा दुरुपयोगमा परामर्शदाताको प्रतिवेदनमाथि राष्ट्र बैंकको अविश्वास
काठमाडौं । सहुलियतपूर्ण कर्जाको सदुपयोगिता सम्बन्धमा अध्ययन गरेको परामर्शदाताको प्रतिवेदनमाथि नेपाल राष्ट्र बैंकले अविश्वास देखाएको छ । जोशी एन्ड भण्डारी एसोसियटले अध्ययन गरी पेश गरेको प्रतिवेदनमाथि राष्ट्र बैंक पूर्ण विश्वस्त हुन नसकेपछि पुनः बैंकहरुलाई नै अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको भन्दै विभिन्न निकाय र संसदिय समितिमा समेत … Continue reading सहुलियतपूर्ण कर्जा दुरुपयोगमा परामर्शदाताको प्रतिवेदनमाथि राष्ट्र बैंकको अविश्वास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed