काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ईप्पानका अध्यक्ष गणेश कार्कीले विकास निर्माणका कार्यमा राज्यले अवरोध गर्न नहुने बताएका छन् । संरक्षण क्षेत्रमा परेका आयोजनाहरु निर्माणमा देखिएका समस्याहरुका बारे जानकारी दिने आयोजित पत्रकार सम्मेलनमा कार्कीले राष्ट्रिय निकुञ्ज लगायतका संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने आशयसहितको सर्वोच्च अदालतबाट आएको आदेशको आलोचना गरे । कुनै व्यक्तिले … Continue reading आदेशमा पुनर्विचार गर्न सर्वोच्चसँग इप्पानको माग, अध्यक्ष कार्कीको प्रश्न: निकुञ्जभित्रका जलविद्युत रोक्दा विकास कसरी हुन्छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed