इलेक्ट्रोनिक्स प्रविधिमार्फत ‘ब्रेक थ्रु’ हुँदै, साढे १३ अर्ब लागतको बुटवल-चन्द्रौटा सडक पनि शिलान्यास गरिने*

काठमाडौं । राष्ट्रिय गौरबको आयोजनामध्ये महत्वपूर्ण आयोजना पाल्पा जिल्लाको सिद्धबाबा सुरुङमार्गको अन्तिम ब्रेक थ्रु (दायाँवायाँ छेदन गरी जोड्ने) आज उद्घाटन हुँदैछ । यो सुरुङमार्ग सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा सडक खण्डमा पर्छ । यसअघि सुरुङमार्गको अन्तिम ब्रेक थ्रु यहि माघ २ गते र ८ गते हुने तय भए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण उक्त मितिमा हुन सकेको थजिएन … Continue reading इलेक्ट्रोनिक्स प्रविधिमार्फत ‘ब्रेक थ्रु’ हुँदै, साढे १३ अर्ब लागतको बुटवल-चन्द्रौटा सडक पनि शिलान्यास गरिने*