खाद्य प्रविधि र औषधी व्यवस्था विभागको जुँगाको लडाइको चेपुवामा आहारपूरक औषधी

विराटनर । दुई सरकारी निकायको द्वन्द्वका कारण आहारपूरक औषधी (डायटरी सप्लिमेन्ट्री तथा न्युट्रास्युटिकल) औषधी बिक्री गर्ने व्यवसायी मारमा परेका छन् । यो औषधीको विषयमा वर्षौदेखि औषधी व्यवस्था विभाग र खाद्य प्रविधि गुण नियन्त्रण विभागबीच आपसी द्वन्द्व भइरहेको हो । औषधी व्यवस्था विभागले उक्त औषधीको क्षेत्राधिकार आफू मातहत हुनुपर्ने अडान राख्दै वर्षौदेखि खाद्य प्रविधि तथा गुण … Continue reading खाद्य प्रविधि र औषधी व्यवस्था विभागको जुँगाको लडाइको चेपुवामा आहारपूरक औषधी