नेपाल-भारतबीच ढल्केबर मुजफ्फरपुरको क्षमता १०० मेगावाट बढाउने समझदारी
काठमाडौं । नेपाल र भारतबीच ढल्केबर मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनको १०० मेगावाट क्षमता बढाउने समझदारी भएको छ । १००० मेगावाट विद्युत आयात/निर्यात हुँदै आएको यो प्रसारणलाइनमार्फत यो समझदारीसँगै ११०० मेगावाट प्रसारण हुने छ ।नेपाल र भारतबीच सञ्चालनमा रहेको यो मात्रै एउटा ४०० केभी प्रसारणलाइन हो । अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवर्धक सतलज जलविद्युतले ढल्केबर सितामणि … Continue reading नेपाल-भारतबीच ढल्केबर मुजफ्फरपुरको क्षमता १०० मेगावाट बढाउने समझदारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed