नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय बैठक हुँदै, सचिवस्तरीय बैठक भने नहुने
काठमाडौं । नेपाल र भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को बैठक नयाँ दिल्लीमा सुरु भएको छ । जेटीटीको बैंठकमा प्राविधिक विषयहरुमा छलफल हुनेछ । बैठकमा नेपालतर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दिप कुमार देवले गरेका छन् । भोलिदेखि ऊर्जा सहसचिवस्तरीय जोइन स्टेयरिङ कमिटी (जेडब्लुजी) को बैठक हुँदैछ । यो पटक सचिवस्तरीय बैठक भने नहुने … Continue reading नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय बैठक हुँदै, सचिवस्तरीय बैठक भने नहुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed