ब्याड बैंक खोल्न सरकारले गर्यो कानुनी व्यवस्था

काठमाडौं । सरकारले ब्याड बैंक खोल्न कानुनी व्यवस्था गरेको छ । सरकारले अध्यादेशमार्फत् सम्पत्ति व्यवस्थापन कम्पनीलाई सेवा उद्योगको रुपमा पहिचान गरेको हो । सम्पत्ति व्यवस्थापन वा एसेट म्यानेजमेन्ट कम्पनीलाई बोलीचालीको भाषामा ब्याड बैंक भनिन्छ । बैंकहरुको गैरबैंकिङ सम्पत्ति वा खराब कर्जा व्यवस्थापन गर्नेगरी स्थापना हुने यस्ता कम्पनीबारे कानुनमा प्रबन्ध छैन । पछिल्लो समय बैंकहरुको खराब … Continue reading ब्याड बैंक खोल्न सरकारले गर्यो कानुनी व्यवस्था