क्याथे एयरलाइन्समा विषाक्त खानाबारे छानविन समिति गठन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले क्याथे प्यासिफिकको विमानमा पाइएको विषाक्त खानाको बिषयमा छानविन गर्न अध्ययन समिति बनाएको छ । विभागका महानिर्देशक संजिवकुमार कर्णका अनुसार विभागको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा कोडेक्स तथा इन्फोसान सचिवालयका शाखा प्रमुख सुमन धितालको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति बनाइएको छ । यो समितिलाई ७ दिनभित्र अध्ययन गरी … Continue reading क्याथे एयरलाइन्समा विषाक्त खानाबारे छानविन समिति गठन