ग्रीनल्यान्ड हात पार्नका लागि किन मरिहत्ते गर्दैछन् ट्रम्प ?
आफ्नो दोस्रो कार्यकाल शुरू गर्न नपाउँदै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व राजनीतिमा उथलपुथल ल्याउने विभिन्न अभिव्यक्तिहरू दिन थालेका छन् । कहिले उनी क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउनुपर्छ भन्छन् अनि कहिले स्वतन्त्र मुलुक पनामा अमेरिकाको अधीनमा रहनुपर्छ भन्छन् । त्यसैगरी उत्तरी ध्रुवमा रहेको ग्रीनल्यान्ड नामक स्वायत्त क्षेत्रलाई चाहे किनेर होस्, चाहे सैन्यबल उपयोग गरेर होस्, … Continue reading ग्रीनल्यान्ड हात पार्नका लागि किन मरिहत्ते गर्दैछन् ट्रम्प ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed