स्वार्थसमूह र सरकारको अनिच्छाका कारण व्यवस्थित हुन सकेन राइड सेयरिङ

काठमाडौं । पछिल्लो समय नेपालमा राइड सेयरिङ लोकप्रिय रहेको छ । देशमा यो सेवा औपचारिक रुपमा सुरु भएको झण्डै ७ वर्ष हुन लाग्दा यसलाई व्यवस्थित गर्न सरकारले ध्यान पुर्‍याउन सकेको छैन । विभिन्न स्वार्थ समूहको मिलेमतोमा राइड सेयरिङ सेवालाई व्यवस्थित गर्न सरकारले वेवास्ता गर्दै आएको हो । सरकारले विभिन्न बहानामा पछिल्लो ४ वर्षदेखि राइड सेयरिङ … Continue reading स्वार्थसमूह र सरकारको अनिच्छाका कारण व्यवस्थित हुन सकेन राइड सेयरिङ