सागमा दैनिक भेटिन थाल्यो अत्यधिक विष: आयात हुने कूल विषादीमध्ये ८५ प्रतिशत तरकारी र सागमा

काठमाडौं । पछिल्लो समयमा रायो सागमा दैनिक रुपमै अत्यधिक परिमाणमा विषादी फेला पर्न थालेको छ । व्यवसायिक रुपमा अत्यधिक उत्पादन गराउने नाममा आफूखुशी मात्रामा विषादी प्रयोग गरिएका कारण रायो सागमा दैनिक रुपमै विषको मात्रा अत्यधिक पाउन थालिएको हो । काठमाडौंका किसान युवराज पराजुलीले बुधबार बिहान कालिमाटी तरकारी बजारमा बिक्री गर्न ल्याएको रायो सागमा ९९.२३ प्रतिशतको … Continue reading सागमा दैनिक भेटिन थाल्यो अत्यधिक विष: आयात हुने कूल विषादीमध्ये ८५ प्रतिशत तरकारी र सागमा