नेटवर्क सेवा प्रदायकलाई बिलिङको ठेक्का नदिन टेलिकमलाई सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेटवर्क सेवा प्रदायकलाई बिलिङको ठेक्का नदिन नेपाल टेलिकमलाई निर्देशनात्मक आदेश दिएको छ । सर्वाेच्च अदालतले नेटवर्कमा काम गरिरहेका कम्पनीलाई बिलिङको ठेक्का नदिन आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले नेपाल टेलिकम विरुद्धको टेलिकमको सेयरधनी अधिवक्ता रिता कार्कीको रिटमा उक्त आदेश दिएको हो … Continue reading नेटवर्क सेवा प्रदायकलाई बिलिङको ठेक्का नदिन टेलिकमलाई सर्वोच्चको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed