बेच्न ल्याइएको रायो सागमा अहिलेसम्मकै धेरै विषादी भेटियो, सरकार मूकदर्शक
काठमाडौं । काठमाडौंको कालिमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अहिलेसम्मकै सबैभन्दा मात्रामा विषादीको मात्रा भेटिएको छ । भक्तपुरका चेतनाथ सिलवालले बिक्रीका कालिमाटी तरकारी बजारमा सोमबार ल्याएको रायो सागमा अहिलेसम्मकै सबैभन्दा परिमाणमा विषादीको मात्रा पाइएको हो । केन्द्रीय कृषि प्रयोगशालाका अनुसार उक्त सागको नमुना विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले परीक्षण गरेको थियो । परीक्षणको क्रममा … Continue reading बेच्न ल्याइएको रायो सागमा अहिलेसम्मकै धेरै विषादी भेटियो, सरकार मूकदर्शक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed