लेखा समिति सभापतिका पूर्वस्वकीय अनिलविरुद्ध पक्राउ पुर्जी जारी
विराटनगर । सार्वजनिक लेखा समितिका सभापति तथा नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङ अदालतले सोमबार ठगी गरी आपराधिक लाभ लिएको आरोपमा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । एमाले मोरङ जिल्ला सदस्य समेत रहेका अनिल पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ … Continue reading लेखा समिति सभापतिका पूर्वस्वकीय अनिलविरुद्ध पक्राउ पुर्जी जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed