पौने ६ अर्ब लागतमा निर्माण हुँदै दोधारा-चाँदनी सुक्खा बन्दरगाह
काठमाडौं । विकास र आर्थिक दृष्टिकोणले पछिपरेको सुदूरपश्चिम अबको केही वर्षमा दक्षिणी छिमेकी मुलुक भारतका पाँच राज्यसँग प्रत्यक्ष रुपमा जोडिने भएको छ । भारतको पाँच आर्थिक उम्दा राज्यसँग व्यापारिक दृष्टिकोणले सुदूरपश्चिम जोडिन लागेको हो । भारतको पञ्जाव, हरियाणा, राजस्थान, गुजरात, उत्तराखण्डलगायतका ठूलो आर्थिक नगरीसँग व्यापार तथा पारवहनको हिसाबले सुदूरपश्चिमको कनेक्टिभिटी हुन लागेको हो । यो … Continue reading पौने ६ अर्ब लागतमा निर्माण हुँदै दोधारा-चाँदनी सुक्खा बन्दरगाह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed