प्राविधिक प्रस्तावमा आवेदन दिएका कुनै पनि कम्पनी पास नभएपछि १०६ मेगावाटको जगदुल्लाको ठेक्का रद्द

काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का रद्द भएको छ । स्रोतका अनुसार आवेदन दिएका सबै कम्पनी प्राविधिक प्रस्तावमा पास नभएपछि ठेक्का रद्द गरिएको हो । गत जेठ २० गते जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले सिभिल र हाइड्रोमेकानिकल तर्फको ठेक्का  निकालेको थियो । ‘७ वटा कम्पनीले आवेदन दिएका थिए । कुनै पनि प्राविधिक रुपमा पास … Continue reading प्राविधिक प्रस्तावमा आवेदन दिएका कुनै पनि कम्पनी पास नभएपछि १०६ मेगावाटको जगदुल्लाको ठेक्का रद्द