सहकारी ठगीः रवि लामिछानेले ७५ लाख विदेशमा पठाएको भेटियो, कसलाई पठाए ?
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ गरेर अनुसन्धान जारी रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ७५ लाख १० हजार २ रुपैयाँ ६ पैसा रेमिट्यान्समार्फत विदेशमा भुक्तानी गरेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले विभिन्न १० पटकमा उक्त रकम विदेशमा पठाएको पाइएको हो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानबाट यस्तो … Continue reading सहकारी ठगीः रवि लामिछानेले ७५ लाख विदेशमा पठाएको भेटियो, कसलाई पठाए ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed