नलिन्चोकमा हेलिपोर्ट बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन नगरेको खुलासा, अख्तियारले छानबिन गर्दै
नेपाल नागरिक उड्डयन प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) नगरी भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारले हेलिपोर्ट निर्माण गर्दा अपनाइएका प्रक्रियामा प्राधिकरणले गरेको कमजोरीका विषयमा छानबिन सुरु गरेको हो। काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) नगरी भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गरेको पाइएको … Continue reading नलिन्चोकमा हेलिपोर्ट बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन नगरेको खुलासा, अख्तियारले छानबिन गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed