बागमती प्रदेशः जमरकट्टेल-थपलियाको बदनियत, डान्सबार र दोहोरी साँझमा कर घटाएको खुलासा
काठमाडौं । बागमती प्रदेशले डान्सबार, नाइट क्लब, दोहोरी साँझ, स्काइवाक र फनपार्क जस्ता मनोरञ्जनात्मक गतिविधिमा कर घटाएको खुलेको छ । स्थानीय तहले उठाउने मनोरञ्जन करको दर प्रदेशले तोक्नेमा बागमतीले प्रदेशमा रहेका स्थानीय तहलाई नोक्सानी हुने गरी मनोरञ्जन कर घटाएको पाइएको हो । बागमती प्रदेश सरकारले गत असार १ गते साढे ६४ अर्बको बजेट ल्याउँदै आर्थिक … Continue reading बागमती प्रदेशः जमरकट्टेल-थपलियाको बदनियत, डान्सबार र दोहोरी साँझमा कर घटाएको खुलासा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed