बुध्द एयरको इमर्जेन्सी ढोका खोलेका दुई यात्रुलाई १/१ लाख रुपैयाँ जरिवाना

काठमाडौं । हवाईजहाजको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुध्द एयरका दुई उडानका क्रममा ‘इमर्जेन्सी’ ढोका खोलेका यात्रुलाई जरिवाना गरिएको हो । विमानको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई १/१ लाख रुपैयाँ जरिवाना तिराइएको थियो । यसरी यात्रुले ढोका खोलेर जरिवानावापत प्राप्त भएको नगद परोपकारी संस्थालाई सहयोग गरिएको बुध्द एयरलाइन्सले जनाएको छ । … Continue reading बुध्द एयरको इमर्जेन्सी ढोका खोलेका दुई यात्रुलाई १/१ लाख रुपैयाँ जरिवाना