५ अर्ब लागतको बाह्रबिसे-लामाबगर प्रसारणलाइन पनि सरकार र निजी क्षेत्र मिलेर बनाउने
काठमाडौं । लामाबगर-बाह्रबिसे २२० किलोभोल्ट प्रसारणलाइन सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण हुने भएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेले पीपीपी मोडलमा निर्माणका लागि आशयपत्र माग गरेको छ । निजी ऊर्जा प्रवर्धकहरुसँगको सहकार्यमा यो प्रसारणलाइन निर्माण गर्न लागिएकिो हो । ल्याप्चे खोला र रोल्वालिङ खोला (तामाकोसीका सहायक नदी) करिडोर जलविद्युत आयोजनाहरुका लागि साझा प्रसारण … Continue reading ५ अर्ब लागतको बाह्रबिसे-लामाबगर प्रसारणलाइन पनि सरकार र निजी क्षेत्र मिलेर बनाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed