अवैध धन नियन्त्रणमा अनुसन्धान र अभियोजन कमजोर भएपछि नेपाल ‘ग्रे लिस्ट’मा पर्ने निश्चित

अवैध धन नियन्त्रणमा अनुसन्धान र अभियोजन कमजोर भएपछि नेपाल ग्रे लिस्टमा पर्ने निश्चित हुँदा राजनीतिक दलका जिम्मेवार अधिकारीहरु निकै गैरजिम्मेवार बयान दिइरहेका छन् भने अनुसन्धान र अभियोजनमा जिम्मेवार हुनु पर्ने राज्यका निकायहरु पनि मौन देखिएका छन् । काठमाडौं । पुस १२ गते नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभापति सदस्य चन्द्र भण्डारीले जिल्लाहरुबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी … Continue reading अवैध धन नियन्त्रणमा अनुसन्धान र अभियोजन कमजोर भएपछि नेपाल ‘ग्रे लिस्ट’मा पर्ने निश्चित