सरकारले नै धराशायी बनाउँदैछ नेपालको टेलिकम उद्योग, बचाउन के गर्ने ?
काठमाडौं । सरकारको विभेदपूर्ण कर नीति र इन्टरनेट सेवा प्रदायक(आईएसपी)को बढ्दो उपस्थितिका कारण नेपालको टेलिकम उद्योग दिनानूदिन धराशायी हुँदै गएको छ । प्राधिकरणकै तथ्यांकअनुसार सेवाप्रदायक उल्लेख्यरुपमा नबढ्दासमेत इन्टरनेट कम्पनीको आम्दानी उकालो लाग्दै गएको छ भने उल्लेख्य रुपमा सेवाग्राही बढ्दा समेत टेलिकम कम्पनीहरुको आम्दानी वार्षिक रुपमा ओरालो लाग्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत … Continue reading सरकारले नै धराशायी बनाउँदैछ नेपालको टेलिकम उद्योग, बचाउन के गर्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed