बुध्द एयरको ककपिटमा झाँगड समुदायका एक्ला पाइलट प्रमोद
विराटनगर । बुबाले चलाएको साइकलको पछाडी बसेर घरदेखि झण्डै दुई किलोमिटर टाढा नयाँ बजारको नेशनल नमुना विद्यामन्दिरमा पढ्न जाँदा प्रमोद झाँगड (उराँव) को कानमा दिनहुँ एउटा ध्वनी गुञ्जिन्थ्यो । त्यो ध्वनी दायाँबायाँवाट नभई माथिबाट आउथ्यो । उनले आँखा माथितिर फर्काएर हेर्दा आकाशमा ठूलो आवाजसहित हवाई जहाज उडिरहेको देख्थे । एकटकले त्यो हवाइजहाजलाई हेरेपछि एकदिन प्रमोदले … Continue reading बुध्द एयरको ककपिटमा झाँगड समुदायका एक्ला पाइलट प्रमोद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed