सार्वजनिक निजी साझेदारीमा ३ अर्बको प्रसारणलाइन बनाउन यसैसाता कम्पनी दर्ता हुने
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र निजी कम्पनीहरुको साझेदारीमा प्रसारणलाइन निर्माणका लागि यहि साता कम्पनी दर्ता हुने भएको छ । कम्पनीको प्रबन्धपत्रदेखि तयारीको काम सकेर यहि साता दर्ता गर्न लागिएको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले बताए । ‘तयारी लगभग सकिएको छ । भोली बिदा छ । पर्सी हामी कम्पनी … Continue reading सार्वजनिक निजी साझेदारीमा ३ अर्बको प्रसारणलाइन बनाउन यसैसाता कम्पनी दर्ता हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed