एनपीएल विजेता जनकपुर बोल्ट्सबाट सरकारले साढे २७ लाख कर असुल्ने, सुदूरको भागमा १३ लाख

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सले विजेता वापत पाएको १ करोड १० लाखमध्ये सरकारलाई २७ लाख ५० हजार रुपैयाँ कर दिनुपर्ने भएको छ । आयकर ऐनको दफा ८८ ‘क’ अनुसार जनकपुरसँगै उपविजेता सुदूरपश्चिम रोयल्स,तेस्रो स्थानमा रहेको कर्णाली याक्स र चौथो चितवन राइनोजले पनि कर तिर्नुपर्नेछ । ऐनअनुसार आकस्मिक लाभवापत् पुरस्कारको २५ … Continue reading एनपीएल विजेता जनकपुर बोल्ट्सबाट सरकारले साढे २७ लाख कर असुल्ने, सुदूरको भागमा १३ लाख