हवाई जहाज ‘डिले’ हुनुमा को जिम्मेवार ?

आन्तरिक र अन्तर्राष्ट्रिय उडान विभिन्न कारणले ढिलो हुने गरेको छ । विमानस्थलको भिजिबिलिटी, इनरुट मौसम, वायुसेवा र विमानस्थलको कारण उडान ढिलो हुने गरेको छ । जाडो र वर्षातको समयमा अलि बढी मौसमको कारण उडान रद्ददेखि डिलेसम्म हुन्छ भने अन्य समयमा ट्राफिक जामदेखि प्राविधक कारणसम्ममले वायुसेवा कम्पनीको उडान ढिलो हुने गरेको छ । काठमाडौं । मर्मतका … Continue reading हवाई जहाज ‘डिले’ हुनुमा को जिम्मेवार ?