खेलाडीहरु खेलेरै बाँच्न सक्छन् भन्ने एनपीएलले दिएको गतिलो उदाहरण

काठमाडौं । दिपेन्द्र सिंह ऐरी ओमोडा ई ५ को कार चढेर त्रिवि क्रिकेट मैदानमा घुम्दा नेपाली खेलकुदलाई नै एउटा खुसीको दिन बन्न पुग्यो । खेलेर खेल जीवन चल्दैन भन्ने सबैलाई दिपेन्द्रको त्रिवि मैदानको ड्राइभिङले मज्जाको झापड मिल्यो । नेपाली खेलकुद क्षेत्रमा आफ्ना छोराछोरीलाई लगाउनु हुन्न भन्ने परिवारलाई एउटा राम्रो ‘सबक’ पनि बन्यो । नेपाली क्रिकेटमा … Continue reading खेलाडीहरु खेलेरै बाँच्न सक्छन् भन्ने एनपीएलले दिएको गतिलो उदाहरण