रवि लामिछानेविरुद्ध सहकारी ठगीसहित ३ वटा मुद्दा, सांसद् पद के हुन्छ ?

कास्की । कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विरुद्ध मुद्दा पेस भएको छ । सरकारी वकिल कार्यालय कास्कीले करिब ४५० पेजको अभियोगपत्र दर्ता गरिएको छ । जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस … Continue reading रवि लामिछानेविरुद्ध सहकारी ठगीसहित ३ वटा मुद्दा, सांसद् पद के हुन्छ ?