सरकारले खोल्यो नयाँ स्टकलाई लाइसेन्स दिने बाटो, प्रक्रिया जहाँ रोकिएको थियो त्यहीँबाट अघि बढ्ने

काठमाडौं । मन्त्रिपरिषदको बैठकले नयाँ धितोपत्र बजार (स्टक एक्स्चेन्ज)लाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने बाटो खोलेको छ । शुक्रबार बसेको केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले नयाँ स्टकको लाइसेन्सको प्रक्रिया खुला गरेको हो । मन्त्रिपरिषदको यो निर्णयसँगै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको हस्तक्षेपपछि रोकिएको नयाँ स्टकको लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्नेछ । २०८० वैशाखमा दाहाल नेतृत्वको … Continue reading सरकारले खोल्यो नयाँ स्टकलाई लाइसेन्स दिने बाटो, प्रक्रिया जहाँ रोकिएको थियो त्यहीँबाट अघि बढ्ने