विदेशीलाई अपार्टमेन्ट र हाउजिङ किन्न दिनुपर्ने सुझाव, कानूनी व्यवस्थाले सहजीकरण गर्नुपर्ने

काठमाडौं । विदेशी नागरिकले अपाटेमन्ट तथा हाउजिङ खरिद गर्ने व्यवस्था गर्न सरकारी समितिले सुझाव दिएको छ । जग्गा तथा आवास समस्या सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१’ले विदेशी नागरिकलाई संयुक्त र सामूहिक आवास किन्ने व्यवस्था गरिदिन आवश्यक कानूनी व्यवस्था गरेर सहजीकरण गर्नसमेत सुझाव दिएको छ । यसका लागि संयुक्त आवासा भवनमा प्रस्तावित कुल आवास इकाईको निश्चित … Continue reading विदेशीलाई अपार्टमेन्ट र हाउजिङ किन्न दिनुपर्ने सुझाव, कानूनी व्यवस्थाले सहजीकरण गर्नुपर्ने