५ तले भवन र १५ हजार वर्गमिटर जग्गा प्लानिङको अनुमति स्थानीय तहलाई दिन सुझाव

काठमाडौं । संघीय सरकार अन्तर्गतको शहरी विकास मन्त्रालयद्वारा गठित कार्यदलले जग्गा तथा आवास व्यवस्थापनसँग सम्बन्धित सुझाव, समस्या, र सुधार योजना समेटेर विस्तृत प्रतिवेदन बुझाएका छ । शुक्रबार मन्त्रालयमा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई उक्त प्रतिवेदन बुझाइएको हो । प्रतिवेदनले आवास विकासका क्रममा देखिएका समस्या समाधान गर्न व्यापक सुधार र नयाँ कानुनी व्यवस्था अघि बढाउन सिफारिस … Continue reading ५ तले भवन र १५ हजार वर्गमिटर जग्गा प्लानिङको अनुमति स्थानीय तहलाई दिन सुझाव