एनपीएल: नेपाली खेल र अर्थतन्त्रको सुनौलो अध्याय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणले नेपाली खेलकुद मात्र नभई, समग्र अर्थतन्त्र र राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको छ । नेपाल क्रिकेट संघ (क्यान) र व्यवसायिक अधिकार व्यवस्थापनको जिम्मेवारी पाएको ब्रान्ड डिजिटल लजिक प्रालिबीचको सहकार्यले पहिलो संस्करणमै नेपाल प्रिमियर लिगको उज्ज्वल भविष्यको बाटो कोर्दै, नेपाली क्रिकेटलाई विश्व स्तरमा पुर्‍याउने मार्ग प्रशस्त गरेको … Continue reading एनपीएल: नेपाली खेल र अर्थतन्त्रको सुनौलो अध्याय