प्रतिबन्धित विषादीको प्रयोग बढ्दै जाँदा अत्यधिक परिमाणमा आयात, ८५% हरियो तरकारीमा प्रयोग

सोझो अर्थमा भन्ने हो भने आरबीपीआर प्रयोगशाला अर्गानोफस्फेट र कार्वामेट समूहबाहेक अत्यन्त घातक मानिएका अन्य प्रकारको विषादीको परीक्षण वा पहिचान गर्न असक्षम छ । यसले गर्दा सर्वसाधारणको ज्यानै जाने गरी प्रयोग भएको विषादीयुक्त तरकारी नेपालमा आयात भइरहेका छन् । काठमाडौं । नेपालको तरकारीवालीमा सरकारले प्रतिबन्ध गरेको विषादी प्रयोग हुँदै आएको पाइएको छ । सरकारले दुई … Continue reading प्रतिबन्धित विषादीको प्रयोग बढ्दै जाँदा अत्यधिक परिमाणमा आयात, ८५% हरियो तरकारीमा प्रयोग