सहकारी ठगीः लेखा समिति सभापतिकी पत्नीसहित २६ जनाविरुद्ध २२ करोड ठगीको मुद्दा

काठमाडौं । बचतकर्ताको २२ करोड रकम अपचलन गर्ने मोरङ जिल्ला धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्थाका २६ जना विरुद्ध मुद्दा दायर भएको छ । सहकारीका बचत ठगेको भन्दै २२ करोडको उजुरी परेपछि २६ जनाविरुद्ध मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ । सहकारीको बचत अपचलनमा एमालेका सांसद तथा सार्वजनिक लेखा समिति … Continue reading सहकारी ठगीः लेखा समिति सभापतिकी पत्नीसहित २६ जनाविरुद्ध २२ करोड ठगीको मुद्दा