चन्द्र ढकालको नेतृत्वमा देशकै ठूलो बन्यो ग्लोबल आईएमई बैंक, यस्ता छन् वित्तीय सूचक

काठमाडौं । स्थापनाको १८ वर्ष पार गरेको ग्लोबल आईएमई बैंक चन्द्र ढकालको नेतृत्वमा दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढेको छ । पुँजी, वित्तीय सेवा, ग्राहकको संख्या, शाखा सञ्जाल र प्रभावकारिताका हिसाबले अब्बल र सफल बैंक वित्तीय परिसूचकमा पनि अगाडि छ । व्यावसायिक उतारचढाव र विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गर्दै … Continue reading चन्द्र ढकालको नेतृत्वमा देशकै ठूलो बन्यो ग्लोबल आईएमई बैंक, यस्ता छन् वित्तीय सूचक