सबैभन्दा बढी विष ‘रायो’ सागमा भेटियो: परीक्षणमा ८७% सम्म विषादी पाइयो

काठमाडौं । मानव स्वास्थ्यको लागि सागपात निक्कै महत्त्वपूर्ण मानिन्छ । रायोमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले मानव शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छ भने क्यान्सरको जोखिमलाई पनि यसले कम गर्छ । तर त्यहि सागपातमा अत्याधिक विषादीको मात्रा पाइएको छ । सागपातमध्ये रायोको साग नेपालीको भान्छामा निक्कै रुचाइन्छ र स्वादिलो मानेर खाइन्छ पनि । सर्वसाधारणको भान्छादेखि … Continue reading सबैभन्दा बढी विष ‘रायो’ सागमा भेटियो: परीक्षणमा ८७% सम्म विषादी पाइयो