प्रिमियम पीकअपको नेपाली बजारमा टोयोटाको एकछत्र राज, दोस्रोमा फोर्ड
काठमाडौं । प्रिमियम पीकअपको नेपाली बजारमा टोयोटाको हाइलक्सले एकछत्र राज गरेको तथ्यांकले देखाएको छ । पछिल्लो साढे ४ महिनामा हाइलक्स फोर ह्विल (फोर डब्लु डी) ३९ युनिट आयात भएका छन् । यो कुल आयातको ७८ प्रतिशत हो । यो अवधिमा ५० युनिट आयात भएका छन् । यो चीनबाहेकका देशबाट आयात भएका पीकअपहरुको तथ्यांक हो । … Continue reading प्रिमियम पीकअपको नेपाली बजारमा टोयोटाको एकछत्र राज, दोस्रोमा फोर्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed