५ खर्बभन्दा बढी लागतका २ ठूला हाइड्रो पीपीपी मोडलमा बनाइने, मागियो प्रस्ताव  

काठमाडौं ।  विद्युत उत्पादन कम्पनी लिमिटेडले ५ खर्ब रुपैयाँभन्दा बढी लागतका दुई परियोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण अघि बढाएको छ । कम्पनीले वित्तीय लगानीका लागि सार्वजनिक सूचना निकालेर आशयपत्र माग गरेको छ । कम्पनी आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि पीपीपी मोडलबाट आयोजनाहरु विकास गर्न लागेको हो । ५१ प्रतिशत लगानी गरी साझेदारी गर्न … Continue reading ५ खर्बभन्दा बढी लागतका २ ठूला हाइड्रो पीपीपी मोडलमा बनाइने, मागियो प्रस्ताव