जनकपुरमा म्यारिज डेस्टिनेशन: प्रदेश, संघीय सरकार र निजी क्षेत्रका योजना, काम शून्य

काठमाडौं । शुक्रबार देशभर रामजानकीको विवाहोत्सव भव्यताका साथ मनाइरहँदा सरकारले भने जनकपुरमा निर्माण गर्ने भनेको म्यारिज डेस्टिनेशन अलपत्र पारेको छ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व शुक्रबार रामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइएको छ । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा … Continue reading जनकपुरमा म्यारिज डेस्टिनेशन: प्रदेश, संघीय सरकार र निजी क्षेत्रका योजना, काम शून्य