परराष्ट्रमन्त्रीलाई थाहै नदिई बिआरआई फ्रेमवर्क सम्झौतामा शब्द फेरेको भन्दै ओलीसँग कांग्रेस रिसायो
काठमाडौं । नेपाल र चीनबिच बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयनका लागि फ्रेमवर्कमा हस्ताक्षर भएपछि कांग्रेसभित्र हलचल मच्चिएको छ । नेपाली कांग्रेसका केही नेताहरूले परराष्ट्र सचिवले प्रधानमन्त्री ओलीको निर्देशनमा बिआरआई अन्तर्गत ऋणसमेत लिने बाटो खोल्दै सम्झौता गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधवार बिआरआई सहकार्यको फ्रेमवर्क सम्झौतामा परराष्ट्र मन्त्रालयका … Continue reading परराष्ट्रमन्त्रीलाई थाहै नदिई बिआरआई फ्रेमवर्क सम्झौतामा शब्द फेरेको भन्दै ओलीसँग कांग्रेस रिसायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed