नेपालमा ईभी कार बेच्ने ठूलो कम्पनी बन्यो टाटा, बिवाईडीको एट्टो थ्री लोकप्रिय, कस्को हिस्सा कति ?

काठमाडौं ।  नेपाली बजारमा सबैभन्दा धेरै विद्युतीय कार (ईभी) बेच्ने कम्पनी टाटा बनेको छ । पछिल्लो साढे चार महिनाको आयातको तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै टाटाका कारहरु आयात भएका छन् । जुलाईदेखि मध्य नोभेम्बरसम्म कुल ३३६८ युनिट विभिन्न ब्राण्डका ईभी कारहरु आयात भएका छन् । जसमध्ये टाटाका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले ९७९ युनिट आयात गरेको छ … Continue reading नेपालमा ईभी कार बेच्ने ठूलो कम्पनी बन्यो टाटा, बिवाईडीको एट्टो थ्री लोकप्रिय, कस्को हिस्सा कति ?