प्रधानमन्त्रीको प्रश्न: चीनबाट हामीले पाएको ऋण होइन, ऋण… ऋणको सारङ्गी किन बजिरहेको छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई अन्तर्गतको परियोजनाहरु ऋण अन्तगर्त नभएको पुनः प्रस्ट्याएका छन्। चीनको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले चीनबाट बीआरआईका रुपमा प्राप्त सहयोग ऋण नभएको र यस विषयमा धेरै पल्ट जिकिर गरेको बताएका हुन् । ‘यो ऋण होइन, यस विषयमा धेरै पल्ट भनेका छौं, दोहो¥याउन … Continue reading प्रधानमन्त्रीको प्रश्न: चीनबाट हामीले पाएको ऋण होइन, ऋण… ऋणको सारङ्गी किन बजिरहेको छ ?