नेपालमा बढ्दै पेट्रोलियम पाइपलाइन कनेक्टिभिटी: साढे २४ अर्ब लागतमा दुईवटा, १ लाख किलोलिटरको भण्डारण

काठमाडौं । नेपाल आयल निगमले इन्धनको सहज आपूर्तिको लागि पाइपलाइन कनेक्टिभीटीलाई पहिलो प्राथमिकताका राखेर गृहकार्य अघि बढाएको छ । विभिन्न वहानामा ट्यांकर व्यवसायीले गर्ने आन्दोलनका कारण इन्धन आपूर्तिमा असहज परिस्थिति उत्पन्न हुने समस्यालाई सदाको लागि अन्त्य गर्न निगम पाइपलाइन कनेक्टिभीटीलाई पहिलो प्राथमिकतामा राखेर गृहकार्य अघि बढाएको हो । पाइपलाइन कनेक्टिीभीटी अन्तर्गत नै यसअघि ४ वर्ष … Continue reading नेपालमा बढ्दै पेट्रोलियम पाइपलाइन कनेक्टिभिटी: साढे २४ अर्ब लागतमा दुईवटा, १ लाख किलोलिटरको भण्डारण